आत्मनिर्भर बन्न सिकेको सीपलाई व्यवहारमा उतार्न सक्नुपर्छ : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले नागरिकलाई आत्मनिर्भर बनाउँनको लागि सीप सिकाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँनुभएको छ।सात दिनदेखी जारी फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिमको शुक्रबार समापन गर्दै