सोलुखुम्बु बहुमुखी क्याम्पसलाई नेचासल्यान गाउँपालिकाको ६ लाख सहयोग
सोलुखुम्बु ।नेचासल्यान गाउँपालिकाले जिल्ला सदरमुकामस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसलाई ६ लाख सहयोग हस्तान्तरण गरेको छ। ५ सय विद्यार्थीलाई आवासीय सुविधासहितको उच्चशिक्षा उपलब्ध गराउन सो क्याम्पसले सुरु गरेको मेचीकाली विश्व अभियानका लागि