राप्रपा अध्यक्ष लिङ्देनले भने,-‘साँढेको टाङमुनि बाल्टी थापेर दूध आउंँदैन’
काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ३१ वर्षदेखि कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरूलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता