एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष बास्तोलालाई अध्यक्ष ओलीको सम्मान
काठमाडौं ।नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोला सम्मानित भएका छन। गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा जिल्लाबाट पार्टीलाई ऐतिहासिक जित हासिल गराउन सफल भएबापत् राजधानीमा