सोलुदुधकुण्ड नगरपालिका प्रमुख शेर्पा नेपाल नगरपालिका संघको कार्यसमिति सदस्यमा निर्बाचित
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डका प्रमुख नाम्गेल जाङ्बु शेर्पा नेपाल नगरपालिका संघको सदस्यमा निर्बाचित भएका छन्। नेपालभरका महानगरपालिका,उपमहानगर पालिका र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघको बुधबार सम्पन्न सम्मेलनले शेर्पा