भारतले मुलुकलाई थप संकटतर्फ धकेल्ने प्रयास गरिरहेको छ : बिजुक्छे
काठमाडौं।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिले संघर्ष गर्नुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाको ७३औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित