नेपाल संस्कृत विश्वविद्यालयले ३१ जेठमा दीक्षान्त समारोह गर्ने
काठमाडौं।नेपाल संस्कृत विश्वविद्यालयले ३१ जेठमा दीक्षान्त समारोह गर्ने भएको छ। विश्वविद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै दीक्षान्त समारोह गर्ने कार्यक्रम तय भएको जानकारी दियो । हरेक वर्ष विश्वविद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीलाई