समाचार

संसद्को कुनामा एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको प्रचण्डको दुखेसो

काठमाडौँ,२१ असार । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कुनामा एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको दुखेसो गरेका छन् । पार्टीको उपत्यका प्रदेश समितिको कार्यक्रममा उनले सो गुनासो गरेका हुन्। पद र पैसाको लोभले आफूसमेत अहिले संसद्‍मा सानो पार्टीको सांसदको भूमिकामा सीमित हुन पुगेको भन्दै उनको भनाइ थियो।प्रचण्डले संघमा प्रधानमन्त्री, मन्त्री तथा […]

अर्थ

आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय बाणिज्य बैंक, ‘डिजिटल संसार’ मोबाइल एप प्रयोग गर्न अनुरोध

काठमाडौं,१९ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८३ साल

जावलाखेलको एनोभा स्किन एण्ड हेयर क्लिनिकमा अत्याधुनिक तरिकाबाट कपाल प्रत्यारोपण सेवा प्रारम्भ

ललितपुर,१६ असार । जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा Trivellini Mambaनेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक

प्राइम कर्मसियल बैंकले २ मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं,१५ असार । प्राइम कर्मसियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ एण्ड इनर्जीद्वारा प्रवर्द्धन गरेको २ मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको

भन्सार छली गरेर ल्याइएका ३५ थान आइफोन बरामद

काठमाडौं, १५ असार । भन्सार छली गरी ल्याउँदै गरेको ठूलो मात्राका आइफोन रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्लाको कोटहीमाईस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी

पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्टको प्रतिबद्धता

काठमाडौं,१५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित

मनोरञ्जन
स्वास्थ्य
अन्तर्वार्ता