सडकमार्गबाट काठमाडौं भित्रिने तथा बाहिरिने यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह
काठमाडौं,२ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले सडकमार्गबाट काठमाडौं भित्रिने तथा बाहिरिने यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलद्वारा जारी अत्यावश्यक यात्रा सचेतना सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेको सन्दर्भमा काठमाडौं उपत्यकाका […]










