संसद्को कुनामा एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको प्रचण्डको दुखेसो
काठमाडौँ,२१ असार । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कुनामा एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको दुखेसो गरेका छन् । पार्टीको उपत्यका प्रदेश समितिको कार्यक्रममा उनले सो गुनासो गरेका हुन्। पद र पैसाको लोभले आफूसमेत अहिले संसद्मा सानो पार्टीको सांसदको भूमिकामा सीमित हुन पुगेको भन्दै उनको भनाइ थियो।प्रचण्डले संघमा प्रधानमन्त्री, मन्त्री तथा […]










