युवा वर्ष आधारभूत विद्यालयले गर्यो हिमालय ट्र्ष्ट नेपाल र ट्र्ष्ट न्युजिल्यान्डको टोलीलाई स्वागत
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।हिमालय ट्र्ष्ट नेपाल र हिमालयन ट्रष्ट न्युजिल्यान्डको टोलीलाई युवा वर्ष आधारभूत विद्यालयले स्वागत गरेको छ । हिमालयन ट्ष्ट न्युजिल्यान्डका अध्यक्ष पिटर हिलारी, जेनरल मेनेजर अलेक्जेण्डर हिलारी, मार्केटिङ मेनेजर क्यासी