लोदिङ सृजनशील युवा क्लबलाई समाजसेवी ङवाङ सोनामले दिए नि:शुल्क जग्गा
दावा जाङ्बु शेर्पा,काठमाडौं,१४ चैत । विगत लामो समयदेखि समाजसेवामा सक्रिय समाजसेवी तथा नेपाल् शेर्पा संघका वरिष्ठ उपाध्यक्ष ङवाङ सोनाम शेर्पाले लोदिङ सृजनशील युवा क्लबलाई ५ लाख मूल्य बराबरको जग्गा नि:शुल्क