शैक्षिक गुणस्तर वृद्धि गर्न सोलुदुधकुण्ड नगरपालिकाले गर्यो मावि शिक्षक दरबन्दी वितरण
सन्तोष राउत,सोलुखुम्बु।शैक्षिक गुणस्तर वृद्धि गर्न सोलुदुधकुण्ड नगरपालिकाले माध्यमिक तहको अनुदान शिक्षक दरबन्दी वितरण गरेको छ । नगर शिक्षा समितिको निर्णयले सोलुदुधकुण्ड नगरपालिकाभित्रमा तीन वटा माध्यिमक विद्यालयहरुमा अङ्ग्रेजी, गणित र विज्ञान