नेचासल्यान-३ मा नेकपा माओवादी केन्द्रको १७ सदस्यीय वडा कमिटी,अध्यक्षमा सबिन फुयल
डिल्ली शर्मा,२३,चैत,साेलुखुम्बु।नेकपा माओबादी केन्द्र नेचासल्यान -३काे वडा अधिबेशन आज सम्पन्न भएकाे छ। नेकपा माओबादी केन्द्र नेचासल्यानका ईन्चार्ज केशर बहादुर राईकाे प्रमुख आतिथ्यता तथा बमप्रसाद बाँस्ताेलाकाे अध्यक्षतामा सम्पन्न भेलाले सबिन फुयलकाे