समावेशी शिक्षा ब्यबहारिक रुपमै लागू गर्न थुलुङ दुधकोशी प्रयत्नशील : अध्यक्ष राई
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा चार दिने समावेशी शिक्षा,अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि पालिकास्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य समन्वयमा