जनस्वास्थ्य निरीक्षक शेर्पाको पहलमा बिरामीलाई सहयोग रकम
दावा जाङ्बु शेर्पा,काठमाडौं।आर्थिक अभावका कारण उपचार गर्न कठिनाइ ब्यहोरिरहेकी सुक्दिकी शेर्पालाई ८२ हजार आठ सय बाईस रुपैयाँ हस्तान्तरण गरिएको छ । ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा न ०७, विगुटार, सर्सेपु निवासी