-भण्डारी ओमप्रकाश हेरिराछु जिउँदा लासहरुको राजनीति विदेशीका गुलामी दासहरुको राजनीति न निति छ न बिचार न एउटा बाटो नै छ बल्ल पो बुझें यी बदमासहरुको
भो म पढ्दिन -बिष्णु ढुंगेल मेरो घरमा बत्ती छैन रेडियोमा हाल्ने ब्याट्री छैन एउटा भएको थोत्रे मोबाइलमा पैसा छैन । तिमी अनलाइन पढाइ भन्छौ । भर्चुअल सिकाइ भन्छौ । अझ
बदनामीको टीका शब्द रचना : टीका चाम्लिङ पाइलैपिच्छे बाधा नाघी कसरी खै ! अघि बढ्नू रहर मात्रै हुने हो कि आकाङ्क्षाको चुली चढ्नू जाने जति सीप लगाई सबैसित बोल्न खोज्दा
✍️ बद्री उप्रेती प्रेममा धोका दिनुपर्छ, आँसु बनी खस्ने भए मीठो बोली हुनुपर्छ अरुको दिलमा पस्ने भए सुखमा सँगै रमाउन दुस्खमा हात समाउन भित्री मन बुझ्नुपर्छ, जीवनभर सँगै बस्ने भए
कामरेडको सवारी -योगेश राल्फाली बन्दा बन्दीले तिरासीऔँ दिनसम्म गुम्सिएको बूढो ज्यान पिजडा फोडी उडेको स्वतन्त्र पंक्षी झैं स्वतन्त्रताको अनुभुती गर्दै सडक किनारमा थोत्रो रुमालको माक्स लाएर मनमनै सेनिटाईजर लगाउँदै दामको
वैरी टिपी काफल खान्छौं -रामेश्वर राउत मातृदास सारा किल्ला काँगडा छन हृदयमा ताजा वीर वीराङ्गनाका मनमा बज्छन बाजा वैरी टिपी काफल खान्छौं ऐंसेलुका काँडा अष्टभैरव दशदिक्पाल गर्जौं डाँडा काँडा युगौं
कफन -योगेश राल्फाली साथी, कामरेड १ हामी छुटेर पनि दशक कटिसकेछ काँधको बन्दुक झोलाको बम गोला कम्मरको खुकुरी मनभरीको आस्था तनभरीको बिचार गरुँङ्गो सपना शिरको कफन कृतिम नदिमा सेलाएर शहर
बाटोमा भेटाएको कथा –योगेश राल्फाली एक दिन सखारै डुल्न निस्कन्छु आधा बाटो पुग्छु रुवाईको कर्कस आवाज सुन्छु खोज्छु को रोयो भनी अहँ, कतै छैन खोजें चारैतिर । नजिकै फोहोरको डंगुर
म र घ्याङलेख -इन्दिरा वाईबा महाभारत चुचुरोको त्यो घ्याङ्लेख राजधानी सङ्ग जोडिएको जिल्ला सङ्गै साईनो गासिएको तर पृथ्वीको पल्लो कुना भन्दा फरक नपर्ने अनकन्टार त्यो भुभाग जहाँ इतिहासकै उत्पिडनमा परेको
बाको अन्तिम ईच्छा -योगेश राल्फाली सदा, फलैंचामा गलैंचामाथि बसेर व्यथाहरुको कथा सुनाउँने मेरो बा ! अचेल चुपचाप चुपचाप टोलाईरहेछ किन रु किन रुरु निशब्द भएर । विगत टिष्टाको कथा नालापानीको