मुक्तक



-भण्डारी ओमप्रकाश

हेरिराछु जिउँदा लासहरुको राजनीति
विदेशीका गुलामी दासहरुको राजनीति
न निति छ न बिचार न एउटा बाटो नै छ
बल्ल पो बुझें यी बदमासहरुको राजनीति ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!