मुक्तक
-भण्डारी ओमप्रकाश
हेरिराछु जिउँदा लासहरुको राजनीति
विदेशीका गुलामी दासहरुको राजनीति
न निति छ न बिचार न एउटा बाटो नै छ
बल्ल पो बुझें यी बदमासहरुको राजनीति ।
प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२