मुक्तक
✍️ बद्री उप्रेती
प्रेममा धोका दिनुपर्छ, आँसु बनी खस्ने भए
मीठो बोली हुनुपर्छ अरुको दिलमा पस्ने भए
सुखमा सँगै रमाउन दुस्खमा हात समाउन
भित्री मन बुझ्नुपर्छ, जीवनभर सँगै बस्ने भए
प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२