सन्तोषबाबु जम्मरकटेल पिरतीमा अनेक गरि सताइदिन्छ्यौ प्रिया । बिरामीको नाटक गरि अताइदिन्छ्यौ प्रिया ।। जिन्दगीको भूमरीमा म रुमल्लिएको बेला, पिरतिको सोझो बाटो बताइदिन्छ्यौ प्रिया ।
डा. प्रकाशचन्द्र लोहनी मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस्
काठमाडौँ । राष्ट्रिय जेष्ठ नागरिक कोष र नेशनल प्याव्सन काठमाडौको सयुंक्त आयोजनामा असार १ गते भर्चुअल माध्यमबाट विद्यालयस्तरीय कविता बाचन सम्पन्न भएको छ । काठमाडौँ उपत्यकाभित्रका करिव ७० वटा विद्यालयले
पुर्ण श्रेष्ठ ‘हृदयंकृत’ भुकम्पले सारा सृष्टि नै गर्ल्यामगुर्लुम ढलाएको बेला। महामारीले उठ्नै नसक्ने गरि शरिर गलाएको बेला॥ ए साथी देशको हालखवर के छ भनेर नसोध मलाई। किन कि ब्वाँसाहरुले मेरो
✍️सन्तोष बाबू कटेल मनमा डर बोकेरै भए पनि मुख खोलौं झैँ लाग्छ एक आपसमा मायाको साइनो जोडी बोलौं झैँ लाग्छ।। औकात हेरेर व्यबहार गर्ने समाजको अगाडि बचाइ राख्न सम्बन्ध प्रेम
चुडामणी दाहाल [१] तिमी महलमा नै बस जनतालाई बास छैन ८४ ब्यान्जन तिमिलाइ,जनतालाई गाँस छैन नव राजा र प्रजामा फरक त पर्ने नै भयाे नि पुगाे अब जनतालाई तिमिबाट कुनै
मौशम खड्का यत्रो गर्दा पनि देखेन गुण मेरै खेदो खन्दै हिड्छ। मेरो अस्तित्व मेटाउन दिनहुँ दिन गन्दै हिंड्छ।। उसलाई संसार देखाउँन आँखा दान गरेको थिएँ। भुलेछ आज उ उल्टै मलाई
काठमाडौं।दियालो साहित्य सरगमले मङ्गलबार बधाई ज्ञापन तथा रचना वाचन कार्यक्रम सम्पन्न गर्यो । नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) बनेका यस संस्थाका वरिष्ठ सल्लाहकार तथा साहित्यकार प्रा.डा. भीम खतिवडालाई बधाई ज्ञापन
–वैरागी जेठा यतिखेर एउटा मार्चपासमा छु नयाँलडाईँकासाथ प्यालेष्टिायनको भूमीमा जस्तै युद्धलडिरहेछु जितिन्छकी हारिन्छ भन्न सकिन्न जित्नका लागी लडिरहेछु युद्धको म्याराथुनमा छु साथी फर्किन्छु ,फर्किन्न आफ्नो निवास । आकाशमा स्यामहरु दौडीरहेछन्
रेहित सैंजु १. आत्मविश्वास अठोटहरू योजनाबद्ध पारित गरेको छु डर त्रासलाई सजिलै पराजित गरेको छु असल मान्छे बन्नु छ, भीडबाट छानिएर आफूभित्र आत्मविश्वास स्थापित गरेको छु २. तिमीलाई पत्र सक्छौ,