कांग्रेसले जारी गर्यो यस्तो निर्देशन,उम्मेदवारको नाम बैशाख १ गतेसम्म केन्द्रमा पठाइ सक्नु पर्ने
काठमाडौं।नेपाली कांग्रेसले स्थानीय तहतर्फ उपमहानगरपालिकासम्मका उम्मेदवारको नाम वैशाख १ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको छ। उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बिहिवारको बैठकले उम्मेदवार टुंग्याउने