एमसीसी आज टेबुल नगर्ने देउवा-प्रचण्ड सहमति
काठमाडौं।प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल नहुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटबार्तापछि सरकारले सो सम्झौता आज