रुपन्देहीमा माओवादी केन्द्र र जसपा परित्याग गर्नेको लहर, निर्बाचित दुई गाबिस अध्यक्षले नै गरे एमाले प्रवेश
बुटवल ।रूपन्देहीका २ गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। जिल्लाको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव सोमबार एमालेमा प्रवेश