कर्णाली प्रदेशमन्त्री लामाको नियुक्ति खारेज गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर
काठमाडौं।कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन लामा)लाई पदबाट हटाउनुपर्ने मागसहित मुद्दा दर्ता भएको छ। सुर्खेतकी बिनीता बोगटीले लामालाई मन्त्री पदबाट हटाउनुपर्ने मागदाबीसहित उच्च अदालत