सामाजिक सञ्जालमा दूष्प्रचार र द्वैषपूर्ण सामाग्री प्रचार गरे कारबाही गर्ने आयोगको चेतावनी
काठमाडौं। निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलका भ्रातृ संगठनले सामाजिक सञ्जालमा आचारसंहिताविपरीत मिथ्या र भ्रामक सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिजस्ता सामग्रीलाई राख्ने कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा