गठबन्धनका बिरुद्ध बोल्नेलाई कारबाही गर्ने देउवाको चेतावनी
जनकपुर।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पनि पाँच दलीय गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पाँच दलीय गठबन्धनद्वारा जनकपुरको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘अहिले गठबन्धनको