सरकारी साधन श्रोतको प्रयोग गरेर मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसार गर्न नपाईने
काठमाडौ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल