लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरी नियुक्त
रुपन्देही।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्। बुधबार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक