विराटनगरका विभिन्न क्षेत्रमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
विराटनगर ।कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले आजदेखि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा घोषणा गरेको छ। प्रदेशको नामकरणपश्चात् विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति