पिके साम्सिङ भञ्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सम्पन्न
दावा जाङ्बु शेर्पा,ओखलढुंगा।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचीनकालमा निर्माण भएको साम्सिङ भञ्ज्याङमा माने पर्खालहरुको मर्मत सम्भार तथा पुनः निर्माण सकिएको छ ।