बढ्दो महंगी र भ्रष्टाचार बिरुद्द सल्लेरीमा राष्ट्रिय युवा संघकाे राँके जुलुस
डिल्ली शर्मा,साेलुखुम्बु। राष्ट्रिय युवा संघ साेलुखुम्बुले महंगी र भ्रष्टाचारबिरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ। देशमा बढ्दै गएकाे अनियमितता, भ्रष्टाचार र मुल्यबृद्दिकाे बिरुद्दमा संघ सम्बद्द युवाहरुले शनिबार सदरमुकाम सल्लेरीमा राँके जुलुस