राहत शिक्षकको आन्दोलन अझै जारी
काठमाडौँ।सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत, बालविकास लगायतका शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । महासङ्घसँगको सहमतिमा आफूहरूको माग प्रति सरकारले कुनै सुनवाई नगरेको भन्दै