आफ्ना विभिन्न गतिविधि झल्कने तस्वीर र युनिट विशेष प्रदर्शनी गर्दै नेपाली सेना
काठमाडौँ। नेपाली सेनाले विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्वीर,हातहतियार र उपकरणको प्रदर्शनी गर्ने भएको छ। स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जंगी अड्डा परिसरमा तस्वीर र