चीन भ्रमणका क्रममा प्रचण्डले राष्ट्रियताको सवाल उठाउन सकेनन् : जनमोर्चा
काठमाडौं।चीन भ्रमणका क्रममा आफ्नो मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विषय उठाउन नसकेको भन्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गम्भीर आलोचना गरेको छ। नेपाल चीन संयुक्त वक्तव्यमा कालापानी सम्बन्धी विषय