कोशी प्रदेशका नवनियुक्त मन्त्रीले आजै लिए सपथ
बिराटनगर।कोशी प्रदेशका नवनियुक्त दुई मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, खानेपानी, सिचाइ, तथा उर्जा मन्त्री बुद्धिकुमार राजभण्डारी, आर्थिक