राष्ट्रपति पौडेल भन्छन्, – ‘पृथ्वीनारायणका दिब्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक’
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, कूटनीतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिंदै उनका