अंगत प्रसाद देवकोटाको नेतृत्वमा जुम्लामा जय नेपाल पार्टीको तदर्थ जिल्ला कार्यसमिति गठन
जुम्ला,१० असोज । सभापति अंगत प्रसाद देवकोटाको नेतृत्वमा जुम्लामा जय नेपाल पार्टीको तदर्थ जिल्ला कार्यसमिति गठन गरिएको छ । जिल्ला कार्यसमितिको उपसभापतिहरूमा लली शाह र पाण्डव शाही, सचिवमा राज गिरी,