रहेनन् शिक्षाबिद् एबम् राजदू्त प्रा. हर्षनारायण धौभडेल
क्यालगरी,३१ साउन । नेपालका वरिष्ठ शिक्षाविद्,त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा साउन ३० गते क्यानाडाको क्यालगरीमा निधन भएको छ ।