डा.रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ को म्युजिक भिडियो सार्बजनिक
काठमाडौं,१ भदौ । गायक,संगीतकार एवं गीतकार तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा.रणजित कुमार झाको नयाँ प्रेमिल गीत न गाँस्थे म प्रित र त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आइतबार