बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न
✍️प्रेमचन्द्र झा राजनीतिमा सय दिनको अवधि कुनै सरकार वा राजनीतिक शक्तिको अन्तिम मूल्याङ्कन गर्ने समय होइन, तर त्यसले सरकारको दिशा, नेतृत्वको दृष्टि, निर्णय प्रक्रियाको चरित्र र जनअपेक्षाप्रतिको संवेदनशीलताको प्रारम्भिक संकेत