विराटनगरमा असोज २७ र २८ गते अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुँदै
विराटनगर,२५ असोज । कोशी प्रदेश सरकारको संयोजनमा असोज २७ र २८ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुने भएको छ। सम्मेलनमा सातै प्रदेशका साझा समस्या, संविधानप्रदत्त अधिकारको कार्यान्वयन र संघीय सरकारसँगको