आत्मदाह : समाजको मौनता र राज्य व्यवस्थाको गम्भीर असफलताले निम्त्याउने परिणाम
✍️प्रेमचन्द्र झा कुनै पनि देशको वास्तविक उन्नति अग्ला भवन,चौडा सडक,चम्किला सरकारी प्रतिवेदन वा विकासका भाषणले मात्र मापन हुँदैन। एउटा राष्ट्र त्यतिबेला सफल मानिन्छ,जब त्यसका सबैभन्दा कमजोर नागरिकले पनि राज्यलाई आफ्नो