नेकपा एमाले गठबन्धन भनेर मरिहत्ते गर्ने पक्षमा छैन : एमाले नेता गौतम
गार्डेन राई,सोलुखुम्बु।नेकपा एमाले स्थायी कमिटीका सदस्य राजेन्द्र गौतमले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले तयारी सुरु गरेको बताउनुभएको छ । सोलु एफएमको कार्यक्रम कुराकानीमा