स्वतन्त्र उम्मेदवारसहित झण्डै तीन सयजना राप्रपामा प्रवेश
काठमाडौं।भैरहवा क्षेत्रका मुस्लिम समुदायमा राम्रो प्रभाव भएका अगुवाको रूपमा परिचित रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । बिहीबार भैरहवामा