सुकुम्वासी बस्ती हटाउन महानगरले माग्यो गृहसंग गुहार
काठमाडौं।काठमाडौं महानगरपालिकाले थापाथली किनारमा रहेको सुकुमवासी बस्ती हटाउन गृह मन्त्रालयसँग गुहार मागेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्राचार गरेको महानगरपालिकाले जनाएको छ। महानगरले त्यहाँको सुकुम्वासी