थुलुङ दुधकोशीमा जैविक मल कारखाना स्थापना गरिने
सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना गरिनेभएको छ ।कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्टबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता