आज वसन्तपञ्चमी : शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी मनाइँदै
काठमाडौं। आज श्रीपन्चमी अर्थात वसन्तपञ्चमी शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गरिन्छ।काठमाडौँको वसन्तपुरमा रहेको हनुमानढोकाभित्रको नासलचोकमा राष्ट्र प्रमुखको उपस्थितिमा वसन्त श्रवणको