राप्रपा केन्द्रीय समिति बैठक आजदेखी,यस्ता छन् एजेन्डा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको वैठक आज प्रारम्भ हुँदैछ । देशमा चौतर्फी संकट मडारिरहेको समयमा राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र