पोखरा।गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्। संसदीय दलको बैठकले १५ दिन बराबरको तलब नेपाली कांग्रेसको केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडितलाई
गाजापटटी।इजरायली आक्रमणमा परी अहिलेसम्म १० हजार प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायलले करिब एक महिना अघि सुरु गरेको सैन्य आक्रमणमा परी गाजामा १० हजार भन्दा भन्दा बढी मानिस मारिएका हुन
काठमाडौं।ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ । गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले
काठमाडौं।नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन्। सोमवार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले चालु
काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ। भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि
काठमाडौं।’हामी र हाम्रो कृति समूह’का सदस्य टेकराज भट्टको “मौन आवाज” मुक्तक सङ्ग्रह लीलाध्वज थापा साहित्य प्रतिष्ठानको हलबाट विमोचन गरिएको छ। शनिबार सम्पन्न कार्यक्रममा ‘हामी र हाम्रो कृति समूह’का सचिव लब
सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले भुकम्प पीडितलाई जनप्रतिनिधि,
काठमाडौं । कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा
काठमाडौ। भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प गइरहेकाे छ। शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २ सय ११ भन्दा धेरै पटक परकम्प
काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख