लेकालीलाई नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड
काठमाडौं।नेपाल-बाङ्लादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवर्द्धनमा आज नेपाल पर्यटन बोडमा आयोजित “नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड (Nepal International Excellence Award 2023)”कार्यक्रममा नेपाल, भारत र बाङ्लादेशका स्रष्टाहरु सम्मानित भएका छन्।